काठमाडौंका थप एक जनाकाे कोरोनाबाट मृत्यु

साउन २६, २०७७ काठमाडौं : काठमाडौंका थप एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ। कलंकी निवासी पुरुषको आज बिहान मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए।  उ नलाई गत साउन १५ गते भर्ना गरिएको थियो। १९ गते स्वाब संकलन गरी २१ गते कोरोना पुष्टि भएको थियो। मृतक संक्रमितमा भाइरल ज्वरो, निमोनिया … Continue reading काठमाडौंका थप एक जनाकाे कोरोनाबाट मृत्यु